ग्याङ्गस्टर भन्छन्- मेरो जीवनको लक्ष्य सलमान खानलाई मार्ने
मेरोन्यूज
२०७९ चैत ५ गते १४:५२

वलिउड अभिनेता सलमान खानलाई जेलमा रहेका एक ग्याङ्गस्टरले धम्की दिएका छन् । जेलमा बसिरहेका ग्याङ्गस्टर लरेन्स विश्वाईले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा सलमान खानलाई मार्ने धम्की दिएका हुन् ।
लरेन्सले सलमानविरुद्ध आफ्नो नियत ठीक नभएको बताएका छन् । उनले भनेका छन्, ‘ जुन दिन सलमानको सुरक्षा हटाइन्छ त्यो दिन उनको जीवनको अन्तिम दिन हुनेछ ।’
दुई दिनअघि एबीपी न्युजलाई अन्तर्वार्ता दिएका उनले भनेका छन्, ‘सलमान खानको अहंकार रावणभन्दा बढी छ, सिद्धु मूसेवाला पनि उस्तै अहंकारी थिए । बाल्यकालदेखि मेरो एउटै लक्ष्य छ र त्यो हो सलमान खानलाई मार्ने ।
लरेन्स भने, ‘जब सलमान चार-पाँच वर्षको थिए, उनले शिकार गर्ने क्रममा बिश्नोई समुदायले पुज्ने कालो हरिण मारेका थिए र त्यसबेलादेखि म उनीसँग आक्रोशित थिए।’
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया