बेल्जियमले हरायो स्विडेनलाई
मेरोन्यूज
२०७९ चैत ११ गते ८:५४

युरो छनोटमा बेल्जियमले सानदार सुरूआत गरेको छ। शुक्रबार राति फ्रेन्ड्स एरिनामा भएको छनोटअन्तर्गत समूह एफको खेलमा बेल्जियमले स्विडेनमाथि ३-० को जित निकालेको हो।
कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमलाई जिताउन लुकाकुले ह्याट्रिक पूरा गरे।
खेलको ३५ औं मिनेटमा गोल गर्दै लुकाकुले बेल्जियमलाई सुरूआती अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसपछि ८२औं मिनेटमा लुकाकुले ह्याट्रिक पूरा गर्दै बेल्जियमलाई सानदार जित दिलाए।
यो जितसँगै समूह ‘एफ’ मा बेल्जियमले ३ अंक जोडेको छ।
-एजेन्सी
सम्बन्धित









विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
प्रतिक्रिया