अवैध कपडा बरामद
मेरोन्यूज
२०७९ चैत १३ गते १९:०६
काठमाडौँ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ वगाहास्थित सीमा इलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ता कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ता कपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको हो । बरामद लत्ता कपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।
सम्बन्धित
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया