१७ करोड रुपैयाँको कोकिनसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७९ चैत १६ गते १७:५७
काठमाडौँ । प्रहरीले झण्डै आठ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौँबाट दिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट दुई किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।
त्यस्तै, १४ चैतमा भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई पाँच किलो कोकिनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट बरामद कोकिनको मूल्य १७ करोड तीन लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया