सोमबार, चैत २३, २०८२

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

मेरोन्यूज २०७९ चैत १७ गते १४:३०

काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्न थालेको छ। बितेको २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्या १५ हजार २०८ पुगेको छ। १ लाख १८ हजार जनाको परीक्षण गरिएको थियो। रिपाेर्टका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

दिल्लीमा तीव्र गतिमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको छ। दिल्लीमा २४ घन्टामा ९३२ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै नयाँ संक्रमित महाराष्ट्रमा पाइएको छ। महाराष्ट्रमा ५१० जना नयाँमा कोरोना संक्रमण पुष्टि भएको हाे।

प्रतिक्रिया