प्रचण्ड सरकारको १०० दिन
सरकारकै नजरमा यी हुन् ३७ बुँदे उपलब्धी (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार निर्माण भएको सय दिन पुगेको छ । सामान्यतयाः सय दिनलाई सरकारको मधुमासको समय पनि भनिन्छ । सय दिनसम्म सरकारले गरेका कामको आलोचना गर्ने काम कमै मात्रामा राजनीतिक दलहरुले गर्ने गर्छन ।
प्रचण्डले पुस १० मा नेकपा एमालेसहितका दलहरुको साथ लिएर देशको बाागडोर सम्हाल्ने मौका पाएका थिए । संसदको तेस्रो दलका रुपमा रहेको माओवादी अध्यक्ष प्रचण्डले त्यसबेला एमाले, राप्रपा, रास्वपा लगायतका दलहरुको साथ लिएर प्रधानमन्त्री बन्ने अवसर पाएका थिए ।
तर उनले राष्ट्रपति निर्वाचनमा फेरिएको समिकरणका कारण एमाले , राप्रपा लगायतका दलहरु सरकारबाट बाहिर पुगे । प्रचण्डले सत्तामा नयाँ सहयात्री पाए । कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायतका दलहरुलाई साथ लिएर उनी अहिले सरकारको बागडोर सम्हालिरहेका छन् ।
सय दिनमा प्रचण्ड नेतृत्वको सरकारले दुई पटक संसदमा विश्वासको मतको सामना गरेका थिए । धेरै जसो मन्त्रालय त उनले लामो समयसम्म आफैसँग राखेका थिए । जसकाकारण उनको सरकारले सय दिनमा उल्लेखनिय काम नगरेको आरोप लागेको छ ।
सरकारकै तर्फबट भने आफनो सय वर्षमा ३७ बुँदे उपलब्धी हासिल गरेको दावी गरेको छ ।
हेर्नुहोस सरकारकै नजरमा सय दिनमा सरकारको उपलब्धी
















पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया