देशभर थप ९९ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ चैत २४ गते १८:३८

काठमाडौँ । देशभर थप ९९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कूल एक हजार ६३५ जनामा गरिएको परीक्षणमध्ये ९९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हाल देशभर ३७३ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया