चलचित्र ‘प्रेमगञ्ज’ बैशाख १ बाट ओटीटीमा
मेरोन्यूज
२०७९ चैत २६ गते ११:४१

काठमाडौं । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटीमा रिलिज हुने भएको छ । फिल्म सिनेमाघर एपमार्फत वैशाख १ गतेबाट रिलिज हुन लागेको हो । हलमा हेर्न छुटेका दर्शकका लागि लक्षित गर्दै फिल्म ओटिटिमा रिलिज हुन लागेको हो ।
प्रेमकथा श्रेणीको फिल्ममा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।
चलचियत्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाँल हुन् । फिल्ममा सञ्ज लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया