नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत
मेरोन्यूज
२०७९ चैत २६ गते १७:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २ लाख ३० हजार ८२ कित्ता र ङादी ग्रुप पावरको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
ङादी ग्रुप पावरको फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
सम्बन्धित
















डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया