सलमानको ‘किसीका भाई किसीकी जान’ को ट्रेलर रिलिज
मेरोन्यूज
२०७९ चैत २८ गते ११:३३

काठमाडाैं । अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन, पारिवारिक ड्रामा र रोमान्सले भरिपूर्ण छ ।
तीन मिनेट २५ मिनेट लामो ट्रेलरमा सलमानले आफ्नो प्रेमका लागि संघर्ष गरेको देखिएको छ । पूजा हेगडेसँग उनको रोमान्टिक केमेस्ट्री पनि निकै राम्रो देखिन्छ । समग्रमा यो फिल्म पूर्ण एक्सन लभ स्टोरी हो ।
फिल्ममा सलमान र पूजा बाहेक शहनाज गिल, पलक तिवारी, दग्गुबती वेंकटेश, सिद्धार्थ निगम लगायत धेरै कलाकार छन् । फरहाद सामजीद्वारा निर्देशित याे फिल्म २१ अप्रिलमा रिलिज हुँदैछ ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया