सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा
मेरोन्यूज
२०७९ चैत २८ गते १३:५९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।
बैंकले प्रति कित्ता न्यूनतम १५० रुपैयाँ कायम गरेको छ । आवेदन पेश गर्दा आवेदकले आवश्यक कागजातसहित न्युनतम १ लाख कित्ताको लागि आवेदन गर्नुपर्नेछ ।
सम्बन्धित
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया