भुवन केसीप्रति दीपकराजको आक्रोशः यो अध्यक्ष आएपछि लफडै लफडा
मेरोन्यूज
२०७९ चैत २९ गते ११:१४

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गरेका छन् । बुधबार बिहान सामाजिक फेसबुकमा स्ट्याटस लेख्दै कलाकार गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखी चलचित्र क्षेत्रमा लफडै लफडा भइरहेको आरोप लगाएका हुन् ।
उनले भुवनले ‘छक्का पञ्जा ४’ को कमाईबारे गलत रिपोर्ट सार्वजनिक गरेको बताएका छन् । ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ दीपकराजले लेखेका छन् ।
बोर्डका अध्यक्ष केसी बारम्बार विवादमा पर्दै आएका छन्। उनको कार्यशैलीप्रति कतिपय कलाकारले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया