वस्तुगत सदस्यहरुमा को को जिते ? (मतपरिणामसहित)
मेरोन्यूज
२०७९ चैत ३० गते ६:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको मतदानअन्तर्गत वस्तुगत सदस्यहरुको अन्तिम परिणाम आएको छ।
सबैभन्दा धेरै मत ल्याउने १४ जना वस्तुगत सदस्यहरु विजयी भएका हुन्।
को- को जिते ?
नरेशलाल श्रेष्ठ- ९१
लिलेन्द्र प्रसाद प्रधान- ८३
हरिबहादुर कार्की – ८२
शिवप्रसाद घिमिरे – ७९
अरनिको राजभण्डारी – ७६
सुबोधकुमार गुप्ता – ७५
रविन पुरी – ७४
शोभा ज्ञवाली – ७२
भक्तबहादुर हमाल – ७२
नानीराज घिमिरे – ७२
मनोज अधिकारी – ६७
कमला श्रेष्ठ – ६६
पशुपतिदेव पाण्डे – ६५
राजकुमार कार्की ‘राजु’ – ६२
सम्बन्धित
















मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया