आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८० वैशाख ५ गते ११:४०

काठमाडौं । आज मंगलबार पनि सुनको भाउ स्थिर रहेको । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमै कारोबार भइरहेको हो ।
त्यस्तै, तेजावी सुनको भाउ पनि स्थिर मुल्यमा नै कारोबार भइरहेको छ । आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलमा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया