ए डिभिजन लिगः खुमलटारमाथि न्यूरोड टिमको शानदार जित
मेरोन्यूज
२०८० वैशाख ५ गते १८:२०

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यूरोड टिमले खुमलटारलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा न्यूरोड टिमले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
न्यूरोड टिमको जितमा सरोज तामाङ, संजीव विष्ट र मोहित गुरुङले एक एक गोल गरेका थिए । त्यस्तै खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काएका थिए ।
योसँगै जारी लिगमा न्यूरोड टिमले दोस्रो जित हासिल गरेको छ । यो जितपछि न्यूरोडको १० खेलमा १० अंक भएको छ । त्यस्तै खुमलटारको पनि १० खेलमा १० अंक नै रहेको छ ।
सम्बन्धित
















अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया