पब्जी लाइभमा सलिनमानः भन्छन्- फिल्ममा काम गर्ने रहर मरिसक्यो

काठमाडौं । अभिनेता सलिनमान बनियाँले ‘ए मेरो हजुर २’मा्र्फत फिल्म क्षेत्रमा डेब्यु गरे । पहिलो फिल्मले नै उनलाई चर्चामा ल्यायो ।
त्यसपछि उनलाई एक उदाउँदो स्टारका रुपमा हेर्न थालिएका थियाे । तर उनको दोस्रो फिल्म ‘यात्रा’ बक्स अफिसमा सफल हुन सकेन । त्यसयता सलिनमानलाई कुनैपनि फिल्ममा देखिएको छैन ।
यतिबेला उनी भिडियो गेम पब्जी खेलेर समय बिताइरहेका छन् । पब्जी लाइभमा उनी फ्यानसँग कुराकानी पनि गर्छन् । फिल्ममा फर्कनेबारे पब्जी लाइभमै उनलाई फ्यानले प्रश्न सोध्छन् । उनले फ्यानसँग गुनासो गर्दै भन्ने गरेका छन्, ‘राम्रो कथा भएको फिल्मबाट अफर नै आएन।’
नेपाली फिल्मको कथावस्तु पुरानै शैलीको रहेको भन्दै उनले आफूलाई फिल्ममा काम गर्न मन नलागेको पनि बताएका छन् । आफ्नो नयाँ फिल्म कहिले आउँछ भन्नेमा आफैलाइ थाहा नभएको बताउँदै उनले ‘ए मेरो हजुर २’ हेरेर चित्त बुझाउन समेत फ्यानलाई आग्रह गरे ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया