सेयर बजारमा १५ अंककाे वृद्धि
मेरोन्यूज
२०८० वैशाख ६ गते १५:२१

काठमाडौं । साताको चौंथो दिन बुधबार सेयर बजार १५ अंकले बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले बढेर १,९२० दशमलव १२ को विन्दुमा कायम भएको हो।
बुधबार १६६ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयरको कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ३ करोड ६६ लाख रुपैयाँको ेकारोबार भएको छ भने एनआइसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया