नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु
मेरोन्यूज
२०८० वैशाख ११ गते १५:२२

विदुर । नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । किम्ताङका २६ वर्षीय पञ्च घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८ वर्षीय अमित तामाङले बोकेको भरुवा बन्दुक पड्किँदा पञ्च घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया