आइतबार, चैत १५, २०८२

सिटिजन्स बैंकका ग्राहकलाई पल्पसा प्याराडाइज होममा आकर्षक छुट

मेरोन्यूज २०८० वैशाख ११ गते १७:११

कठमाडों । सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइज होममा छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौडा, मकवानपुर स्थित पल्पसा प्याराडाइज होम प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

बैंकका अनुसार सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया