ए डिभिजन लिगः थ्री स्टार र मछिन्द्र बराबरीमा रोकिए
मेरोन्यूज
२०८० वैशाख १३ गते १७:२०

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लब र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र मछिन्द्र गोलरहित बराबरीमा रोकिएका हुन् । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।
आजको खेलपछि थ्री स्टारको १२ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै मछिन्द्रको १२ खेलमा १७ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया