सन्दीपले लिए पाँच विकेट, कतारविरुद्ध नेपाल ६८ रनले विजयी
मेरोन्यूज
२०८० वैशाख १४ गते १५:०८

काठमाडौँ । जारी एसीसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल ६८ रनले विजयी भएको छ ।
कतारविरुद्ध त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिए । यस्तै, सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए ।
नेपालले दिएको १५७ रनको सामान्य लक्ष्य पछ्याएको कतार ८९ रनमै अलआउट बन्न पुग्यो ।
सम्बन्धित
















सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया