वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो
मेरोन्यूज
२०८० वैशाख १६ गते १०:५४

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीच सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।
क्रिजमा कुशल मल्ल ३२ र रोहित पौडेल २९ रन बनाएर खेलिरहेका थिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया