रोहित पौडेलको उत्कृष्ट ब्याटिङ, नेपालको कुवेतलाई दियो चुनौतीपूर्ण लक्ष्य
मेरोन्यूज
२०८० वैशाख १६ गते १४:३१

काठमाडौँ । कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको हो ।
वर्षाका कारण अवरुद्ध भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो । जसमा नेपालले नौ विकेट गुमाउँदै २८१ रन बनाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल भुर्तेलले ४३ रन, कुशल मल्लले ५७, आसिफ शेखले ३१ रन बनाए ।
सम्बन्धित















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया