मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना
मेरोन्यूज
२०८० वैशाख १७ गते ११:५४

काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार उदघाटन गरे ।
अब मिटरब्याज सम्बन्धी काम कारबाही यस कार्यालयबाट हुनेछ । मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले केही दिन अघि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
सम्बन्धित
















पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया