शनिबार, चैत १४, २०८२

गुहेश्वरी मर्चेन्ट बैकिङ्गको बोनश शेयर नेप्सेमा सूचिकृत

मेरोन्यूज २०८० वैशाख १७ गते १६:५६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीको ६ दशमलव ५ प्रतिशत बोनश शेयर वापत ६ लाख १७ हजार ७६० कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब उक्त बोनश शेयर सूचिकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बाजारमा कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया