जब रिसको झोकमा सलमानले शाहरुखमाथि गोली चलाए
मेरोन्यूज
२०८० वैशाख १८ गते १५:१७

काठमाडौं । बलिउड अभिनेता सलमान खानले एक सुटिङको किस्सा सुनाएका छन् । उनले ‘करण-अर्जुन’ फिल्मको सुटिङका क्रममा आफले शाहरुखलाई ‘प्र्याङ्क’ गरेको किस्सा सेयर गरेका हुन् ।
उक्त ‘प्र्याङ्क’मा सलमानले शाहरुखलाई त्यहा हिडिरहेका मानिसहरूबीच नाच्न भनेको तर नमानेको बताए । यसैकारण रिस उठेपछि आफुले शाहरुखमाथी गोली चलाएकाे बताए । उनका अनुसार गोली लागेलगत्तै शाहरुख ढलेका थिए ।
‘हाम्रो प्लान सबैलाई डराउने मात्र थियो तर शाहरुख ढलेपछि उठेनन्’, सलमानले भने । उनी नउठेपछि आफुहरु निकै डराएको र नजिक गएर हेर्दा उनी निदाइरहेको भएको सलमानले बताए ।
सलमान र शाहरुखको यो किस्सा यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीहरु यसअघि पठानको स्क्रिनिङका बेला एकसाथ देखिएका थिए ।
सम्बन्धित


















होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया