यूएईविरुद्ध गुल्शन झाको अर्धशतक
मेरोन्यूज
२०८० वैशाख १९ गते ११:३२

काठमाडौं । नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा गुल्शन झाले अर्धशतक शतक पुरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा झाले २७औं आभरमा अर्धशतक शतक पुरा गरेका हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालले २७ ओभरको समाप्तिमा ९६ रन पुरा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ११८ रनको लक्ष्य दिएको छ।
सम्बन्धित















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया