क्रिकेट टिमलाई सभामुख घिमिरेको बधाई
मेरोन्यूज
२०८० वैशाख १९ गते १२:३३

काठमाडौं । सभामुख देवराज घिमिरेले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।
सभामुख घिमिरेले बधाई दिँदै खेलाडीलाई थप सम्मान र सहयोग आवश्यक रहेको तर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।
‘अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु ।’ उनले लेखेका छन् ‘खेलाडीलाई राज्यको तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’
सम्बन्धित
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया