मेस्सीको स्टाइलमा क्रिकेटरको ‘सेलिब्रेसन’
मेरोन्यूज
२०८० वैशाख १९ गते १७:१०

काठमाडौं । नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार भएकाे फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले यो उपाधि हासिल गरेको हो ।
जितको केही घण्टामै होटल पुगेर केहि खेलाडिले लियोनल मेस्सीको स्टाइलमा ट्रफीसँगको तस्विर सार्वजनिक गरेका छन् ।कप्तान रोहित पौडेल, साेमपाल कामी, करन केसीसहित थुप्रै खेलाडीले पनि ट्रफीसहित सुतिरहेको तस्बिर सार्वजनिक गरेका हुन्।
यसअघि फुटबलर लियोनल मेस्सीले विश्वकप जितेपछि यसरी नै विश्वकप ट्रफीसहित सुतेको तस्विर साझा गरेका थिए।



सम्बन्धित









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया