दुई कम्पनीको संस्थापक शेयर विक्रीमा
मेरोन्यूज
२०८० वैशाख २० गते १२:२२

काठमाडौं । दुई कम्पनीको कुल १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक शेयर विक्री खुला भएको छ ।
एनएमबि बैंक लिमिटेडले ६९ हजार ७४६ कित्ता र सूर्योदय वोमी लघुवित्तले १ लाख ६ हजार ९१२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएका हुन् । दुवै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ ।
एनएमबि बैंकको शेयर खरीदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया