आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइण्ट दिने
मेरोन्यूज
२०८० वैशाख २४ गते १५:५२

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले क्युआर भुक्तानीमा रिवार्ड पोइण्ट दिने भएको छ ।
यसै क्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइण्ट दिने भएको हो ।
भुक्तानीबाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइण्ट दिने छ । रिवार्ड पोइण्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा पाउन सकिने छ ।
रिवार्ड पोइण्ट कारोबार गर्दै जाँदा जोडिदै जाने छ, र भविष्यमा ग्राहकले रिवार्ड पोइण्ट रिडिम पनि गर्न सक्नेछन् ।
सम्बन्धित















इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया