दरौं सिरुवारी होमस्टेलाई अध्ययन केन्द्र बनाउन सांसद थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले आफ्नो निर्वाचन क्षेत्रको दक्षिण एसियाकै पहिलो नमुना गाउँ दरौं सिरुवारीलाई होमस्टेलाई अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद थापाले आधिखोला गाउँपालिका वडा नं १ मा रहेको दरौं सिरुवारीलाई होमस्टेलाई होमस्टे अध्ययन केन्द्र बनाउनुपर्ने माग गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले भने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न गाउँलाई आत्मनिर्भर बनाउने नारासहित आजभन्दा २६ बर्ष अगाडी स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं १ दरौं सिरुवारीमा दक्षिण एसियामै पहिलो होमस्टे सञ्चालनमा छ सोही होमस्टेलाई पछ्याउँदैं आज नेपालभरी दर्ता भएका करिब ६ हजार होमस्टे दर्ता भईसकेका छन् । अब सम्बन्धित निकायले यो होमस्टेलाई एउटा अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन सभामुख मार्फत संसदको ध्यानाकर्षण गराउन चाहान्छु ।’










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया