जब बाइकमा लिफ्ट मागेर काममा गए अमिताभ बच्चन
मेरोन्यूज
२०८० जेठ १ गते १५:०४

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चनले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन् । उनले आफु बाइक राइडरबाट लिफ्ट मागेर सुटिङका लागि जाँदै गरेकाे तस्बिर साझा गरेका हुन् ।
उनले आफ्नाे इन्स्टाग्राममा लेखेका छन्, ‘राइडका लागि धन्यवाद साथी । तपाईंलाई चिन्दिनँ तर तपाईंले मलाई समयमा नै काममा पुग्न मद्दत गर्नुभयो । तेत्राे ठुलाे ट्राफिक जामबाट जोगाउँदै तपाईंले तेज गतिमा याे काम गर्नुभयाे । क्याप, सर्ट र पहेँलो टी–सर्टका मालिकलाई धन्यवाद ।’
अमिताभले याे पोस्ट साझा गरेपछि तीव्र रूपमा प्रतिकृया आउन थालेका छन् । उनको पोष्टमा केहिले रमाइलाे प्रतिकृया दिएका छन् भने केहिले हेलमेट किन नलगाएकाे ? भन्दै प्रश्न समेत गरेका छन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया