थप २१ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०८० जेठ १ गते १७:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जनामा परिक्षण गरिएकोमा २१ जनामा कोरोना संक्रमण भेटिएको हो । सोहि समय २२ जना भने कोरोना मुक्त भएका छन् ।
आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११२ जना पुगेको छ ।
सम्बन्धित
















महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया