धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु गलतः अर्थमन्त्री महत
मेरोन्यूज
२०८० जेठ २ गते १२:२९

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनी लाइसेन्स दिने सरकारको कदम गलत भएको बताएका छन् ।
सोमबार बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठीक नभएको बताएका हुन् ।
प्राधिकरणको अगुवाइमा बीमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे। बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको उनको भनाइ थियो।
अर्थमन्त्री महतले धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्सन जरुरी रहेको बताए।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया