सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० जेठ ३ गते ११:०४

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो।
महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार ५० रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया