नाै लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद
मेरोन्यूज
२०८० जेठ ३ गते १६:००

इलाम । इलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट जेठ २ गते सशस्त्र प्रहरीले करीव ९ लाख रुपैयाँ बराबरकोे विभिन्न सामान बरामद गरेको छ ।
नेपालबाट भन्सार छलि अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी पशुपतिनगर) ले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी व्यक्ति भने फरार भएका थिए ।
बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित
















आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया