सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पूरा गर्ने
मेरोन्यूज
२०८० जेठ ५ गते १७:४४

काठमाडौँ । सरकारले आगामी वर्ष देशभर बन्दै गरेका राष्ट्रिय स्तरको क्रिकेट मैदानहरूको काम पूरा गर्ने भएको छ ।
सरकारले त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राीष्ट्रय क्रिकेट मैदानको काम पूरा गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी तीन क्रिकेट मैदानलाई ठूला अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने सक्ने गरी निर्माण गर्ने बताएका हुन् ।
सम्बन्धित
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया