ट्राफिक प्रहरीको लापसे चेकिङमा ५ जना मोटरसाइकल चालक पक्राउ
मेरोन्यूज
२०८० जेठ ६ गते ७:१७

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ५ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
लु८२प ७३९६ नम्बरका मोटरसाइकल चालक काठमाडौंको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२–०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौंकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, बा३प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन, बा३५प ९११३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र बा८४प ४२ ८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिपजंग रेग्मीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
सम्बन्धित
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया