‘परस्त्री’का गीत भारतीय गायक-गायिकाले गाउने
मेरोन्यूज
२०८० जेठ ८ गते १४:४४

काठमाडौं । नेपाल र भारतमा एकसाथ रिलिज हुने इन्डो–नेपाली फिल्म ‘परस्त्री’का गीतमा भारतीय गायकरगायिकाले गाउने भएका छन्।
फिल्मको हिन्दी भर्सनका लागि गीतमा अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन् । तीनैजना बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् ।
कुनाल गञ्जावालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । सोनल र अमितले पनि आज गीत रेर्कड गरिने बताइएको छ ।
इन्डो–नेपाली फिल्म ‘परस्त्री’ जुन ३० अर्थात् असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा लगायत कलाकारको अभिनय छ ।
सम्बन्धित


















काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया