साढे तीन किलो चरेससहित बैंकक जान लागेका पुरुष पक्राउ
मेरोन्यूज
२०८० जेठ १२ गते १५:११
काठमाडौँ । साढे तीन किलो चरेस लिएर बैंकक जान लागेका पुरुष पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका सिन्धुपाल्चोकका तेम्बा शेर्पा पक्राउ परेका हुन् ।
जाँचका क्रममा शेर्पालाई तीन किलो ६ सय ग्राम चरेससहित पक्राउ परेको लागु औषध नियन्त्रण व्युरोका प्रवक्ता चक्रराज जोशीले बताए ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
प्रतिक्रिया