घरायसी विवाद हुँदा बुवाले काटिदिए छोराको नाक
मेरोन्यूज
२०८० जेठ १४ गते १२:०८

गुल्मी । गुल्मीमा घरायसी विवादमा बुवाले छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।
घरायसी विवादका कारण झगडा हुँदा एक्कासि दिलबहादुरले हसियाँ प्रहार गर्दा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
कार्यालयका अनुसार घाइते बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
घटनामा संलग्न दिल बहादुरलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
सम्बन्धित
















यामाहा रेजेडआरको ‘माइलेज लिग’ सम्पन्न, उत्कृष्ट प्रदर्शनको दाबी
साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत
5 killed in road accident in Russia’s Krasnoyarsk Krai
चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु
Baglung village sells orange worth Rs 40 million
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया