प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंककाे गिरावट
मेरोन्यूज
२०८२ माघ २० गते ११:४२

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.६१ अंकले घटेर २६९५.११ विन्दुमा अडिएको हो।
यो समयमा ६२ वटा स्क्रिप्सको ७ हजार ६८ कित्ता सेयर ४२ लाख ५६ हजार ४५१ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घटेको छ । बाँकी ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
सम्बन्धित
















ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया