नेपाल घुम्न आइन् पाकिस्तानी टिकटकर अलिजेह
मेरोन्यूज
२०८० जेठ १५ गते १३:२४

काठमाडौं । नेपाली लोकप्रिय टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानकी टिकटकर अलिजेह जमाली प्राय लाइभमा एकअर्कासँग जाेडिएका हुन्छन् । लाखौंको संख्याले उनीहरुको लाईभ हेर्ने गर्छन् ।
हाल दुबईमा बस्दै आएकी अलिजेह आयुषको निमन्त्रणामा आइतबार नेपाल आइपुगेकी छन् । अलिजेहलाइ नेपालमा स्वागतमा गर्न आयुष सुरक्षा गार्डसहित एयरपाेर्ट पुगेका थिए ।
आइतबार साझ दुवैजना एकसाथ लाइभमा जोडिएका थिए । यसक्रममा उनीहरुलाई हेर्नेको संख्या २ लाख माथी पुगेकाे थियो । टिकटक लाइभमा यो संख्या अत्यधिक हो ।
अलिजेहले नेपाल बसाईका क्रममा म्यूजिक भिडिओमा अभिनय गर्ने आयुषले लाइभमार्फत बताएका छन् ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया