हावर्ड विश्वविद्यालयबाट ग्राजुयट भइन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा (तस्वीरहरु)
मेरोन्यूज
२०८० जेठ १५ गते १३:४९

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट ग्राजुयट गरेकी छन् । उनले अर्बन प्लानिङ र आर्किटेक्चरमा ग्राजुयसन गरेकी हुन् ।
उनले स्नातकोत्तर गरेको खबर सामाजिक सञ्जालमार्फत जनाएकी छन् । आफ्नो इन्स्टाग्राममा तस्वीर सेयर गर्दे उनले लेखेकी छन्, ‘मैले ग्राजुएसन गरेँ। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’।
श्रृंखलाको ग्राजुयसन समारोहमा बुवा विरोध खतिवडा र आमा मुनु सिग्देल पुगेका थिए । यस क्षेणमा उनीहरु पनि निकै खुसी देखिएका छन्।




सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया