सरकारले नयाँ सवारी साधन र फर्निचरको सामान खरिद नगर्ने
मेरोन्यूज
२०८० जेठ १५ गते १६:४८

काठमाडौँ । सरकारले आगामी वर्षका लागि नयाँ सवारी सधान र फर्निचरको सामान खरिद नगर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०२०–८१ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
यस्तै, सरकारले आगामी वर्ष नयाँ भवन नबनाउने घोषणा गरेको छ । तर, निर्माणाधीन भवनहरूको काम नरोकिने अर्थमन्त्रीले बताए ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया