संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काइने अर्थमन्त्रीको घोषणा
मेरोन्यूज
२०८० जेठ १५ गते १६:५२

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना रहेको बताएका छन् । आर्थिक वर्ष ०८०र८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गदैं अर्थमन्त्री डा महतले त्यस्तो बताएका हुन् ।
‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ,’ अर्थमन्त्री महतले भने, ‘सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमुलक बनाउने योजना बनाएको छु ।’
सम्बन्धित
















सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया