प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल जारी रहने
मेरोन्यूज
२०८० जेठ २६ गते ६:३८

काठमाडौं । प्रतिनिधि सभाको संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्ने बैठकमा आज पनि आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने भएको छ ।
बिहान ११ः०० बजे बस्ने बैठकमा आर्थिक बर्ष २०८०।८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले पेस गरेको बजेटमाथि सोमबारदेखि छलफल निरन्तर चलिरहेको छ ।
बजेटमाथि १ सय भन्दा बढी प्रतिनिधि सभा सदस्यले धारणा राखिसकेका छन् ।
सम्बन्धित
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया