न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि माग्यो दरखास्त
मेरोन्यूज
२०८० जेठ २६ गते १०:१५

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले इच्छुक व्यक्तिले विज्ञापन प्रकाशन भएको दिन शुक्रबारदेखि ३० दिनभित्र दरखास्त दिने समय तोकेको छ ।
दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

सम्बन्धित
















नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया