डा.वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

काठमाडौँ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो । बैरागीलाई भनेराष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको छ ।

बैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको छ ।
नवनियुक्त माुख्यसचिव अर्याल केही महिना अगवाडी मात्रै सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तानिएका थिए । शंकरदाश वैरागीलाई भने सुरक्षा सल्लाहकारको रुपमा नियुक्त गरिएको छ । मनित्रपरिषद्को बैठक अगाडी सुरक्षा परिषद्को समेत बैठक बसेको थियो। त्यस बैठकमा समेत अनुमोदन गराएर प्रधानमन्त्रीले बैरागीलाई सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका हुन् ।
अर्यालको पदावधी असार ३ मा सकदिैथियो । तर उनलाइृ पदावधी सकिनु तीन दिन अगाडी मात्रै सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । बैरागीको भने तीन वर्षे कार्यकाल आगामी असोज १४ मा सकिदैथियो । तर उनलाई मुख्यसचिवबाट सुरक्षा सल्लाहकार बनाएको हो ।
उनलाई यस अगाडी संयुक्त राष्ट्रसंघको स्थायी नियोगका प्रमुख बनाउृने चर्चा पन िचलेको थियो । तर अनितममा सुरक्षा साल्लाहकार बनाइएको हो ।

















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया